बुधबार २८ माघ, २०८२ ।
अर्घाखाँची – अर्घाखाँची अस्पताल विकास समितिकाे अध्यक्ष रामहादुर रायमाझीलाई अर्घाखाँची अस्पतालले एक कार्यक्रम गरि स्वागत गरेकाे छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नियुक्ति गरेकाे हाे ।
![]()
मन्त्रालयबाट २०८२/०९/२८ गते अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति गरिएकाे पत्र विकास समितिलाई प्राप्त भएकाे अस्पताल विकास समितिले जानकारी गराएकाे हाे।
राम बहादुर रायमाझीको स्वागत तथा परिचयात्मक र पदभार ग्रहण कार्यक्रममामा निवर्तमान अध्यक्ष बलराम मिश्रलाई समेत सम्मान गरिएकाे छ ।
उक्त कार्यक्रम अर्घाखाँची अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीको अध्यक्षता डा. खगेन्द्र आचार्यको स्वागत मन्तव्य तथा अस्पताल व्यवस्थापक शिव बन्जाडेको सञ्चालनमा सम्पन्न भएकाे विकास समितिले जानकारी गराएकाे छ ।
Related Posts
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
© 2026 Ekhasyauli. Designed by Ignite Infosys Pvt Ltd.



