बुधबार, ।
डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने र हिम्स्रक बनाउनेहरूलाई कारबाही हुनुपर्ने उनले बताए।
‘डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने हिम्स्रक बनाउने र २४ गते सिंहदरबार, संसद भवन र सर्बोच्च अदालत योजनाबद्ध जलाउनेलाई पनि कारवाही हुनु पर्छ!’ उनले सामाजिक सञ्जालमा लेखे।

