बुधबार, २ बैशाख २०८३ ।
काठमाडौं : बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको बैठकले विभिन्न समितिहरू गठन गरेको छ । बैठकमा महामन्त्री गुरूराज घिमिरले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचवुझ आयोगको प्रतिवेदन अध्ययन गरी राय सुझाव पेश गर्नका लागि नेपाली कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले सभापति थापा समक्ष प्रस्तुत गरेको प्रतिवेदन सम्बन्धमा बैठकमा छलफल भयो ।
यस्ता छन् निर्णयहरूः


