बिहीबार ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको हो।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र कानुनी व्यवस्थालाई परिमार्जन गर्न सरकारले अध्यादेशको बाटो रोजेको हो।


